Advertisement Space

Contact us for advertising

Blog

फोहोर मैला संकलन तथा व्यवस्थापन सम्बन्धी सार्वजनिक सूचना

२०२५ मे ५mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

फोहोर मैला संकलन तथा व्यवस्थापन सम्बन्धी सार्वजनिक सूचना

लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट विभिन्न वडाहरूमा कूहिने र नकूहिने फोहोरहरू छुट्टाछुट्टै संकलन गरिने कार्य तालिका सार्वजनिक गरिएको छ।
नगरलाई सफा, हरित र स्वच्छ राख्न तपाईं हाम्रो सहयोगी बन्नुहोस्।

📅 संकलन तालिका अनुसार कूहिने/नकूहिने फोहोर छुट्टाएर राख्नुस्।
📍 स्थान: मृगलाल, लोहसीडिया, महुअरी, महिलावर, बिचौलिया, खुनाई, आदि

✅ फोहोरलाई नजिकको संकलन केन्द्र वा अध्ययन केन्द्रमा बुझाउन सक्नुहुन्छ।
✅ तलको तालिकामा दिन/स्थान हेरी समयमै संकलनमा सहयोग गरौँ।

🛑 फोहोरलाई अनियमित रूपमा नफालौं, नगरलाई दुर्गन्धित नगरौं।

📢 नगरपालिकाको हार्दिक अनुरोध: स्वच्छ लुम्बिनी, हरित लुम्बिनी!

Share:

Advertisement Space

Contact us for advertising