सम्पादकीय टोली

  • संचालक: रवि चौधरी
  • प्रधान सम्पादक: सन्तोष चौधरी
  • सिस्टम अपरेटर: रामकेश गुप्ता
  • समाचार सहयोगी: साधना कुमारी थारु चौधरी
  • कार्यालय व्यवस्थापक: जनकनन्दनी चौधरी

सम्पर्क

  • मायादेवी गाउँपालिका ०३, गुण्डा चोक, रुपन्देही, नेपाल
  • फोन: +९७७ ९७०२६८३६१८
  • ईमेल: news@mewskhabar.com

कानुनी

  • प्रेस काउन्सिल दर्ता नं: ४९९७/८१-८२
  • सूचना विभाग दर्ता नं: ४७१६/८१८२
  • स्वाधिकार © २०८२ मेउज खबर | All rights reserved.
  • Developed by Mews Media Pvt. Ltd.

मेउज खबर — हाम्रो लुम्बिनी, हाम्रो खबर

Advertisement Space

Contact us for advertising

Entertainment

बाबिल खानले फिल्मबाट लिए ब्रेक, साई राजेशको फिल्म पनि छाडे

२०२५ मे १८mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

बाबिल खानले फिल्मबाट लिए ब्रेक, साई राजेशको फिल्म पनि छाडे

केही समयअघिको एक भाइरल भिडियोमार्फत बलिउड अभिनेता बाबिल खान चर्चामा आएका थिए। उक्त भिडियोमा उनले फिल्म इन्डस्ट्रीलाई ‘फेक’ भनेको आरोप लागेपछि उनको भनाइले विवाद निम्त्याएको थियो। बाबिलको टिमले भने उक्त भनाइको गलत अर्थ लगाइएको स्पष्टीकरण दिएको थियो।

यही विवादको छायामा अब बाबिलले फिल्मी दुनियाँबाट केही समयका लागि ब्रेक लिने घोषणा गरेका छन्। साथै, उनले निर्देशक साई राजेशसँगको नयाँ फिल्म पनि छोडेका छन्। सामाजिक सञ्जालमार्फत बाबिलले भनेका छन्, “निकै हिम्मत र आपसी सम्मानका साथ मैले राजेश सरको जादुई यात्रामा कदम राखेको थिएँ। दुर्भाग्यले अलग स्थिति आयो। जस्तो योजना बनाएका थियौं, त्यस्तो भएन। म फिल्मबाट केही समयको लागि ब्रेक लिदैछु। त्यसैले साई राजेश सर र उहाँको टिमलाई आगामी यात्राको लागि शुभकामना दिन चाहन्छु। मलाई थाहा छ कि हामीबीच धेरै माया छ र हामी भविष्यमा छिट्टै भेट्ने छौं।”

बाबिल, दिवंगत अभिनेता इरफान खानका छोरा हुन्। बुबाको निधनपछि बाबिलले बलिउडमा आफ्नो अभिनय यात्रा सुरु गरेका थिए र छोटो समयमा उल्लेखनीय चर्चा बटुलेका थिए।

Share:

Advertisement Space

Contact us for advertising

Advertisement Space

Contact us for advertising

थप समाचार

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
News

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

२०२५ मे २३
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३
सुनको भाउ तोलामा ११ सयले घट्यो
Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

२०२५ मे २३

Advertisement Space

Contact us for advertising