Advertisement Space

Contact us for advertising

News

अनौठो खबर: मेकअपको कमाल! 😮💄✈️

२०२५ मे २२mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

अनौठो खबर: मेकअपको कमाल! 😮💄✈️

चीनको एक एयरपोर्टमा एक महिला यति धेरै makeup गरेर आइन् कि security scan machine ले नै नचिन्ने!
तपाईंले ठम्याउनु भाछ? Scan ले face detection failed देखायो!

त्यसपछि स्टाफहरूले महिला यात्रुलाई “यत्रा गर्नु अघि कृपया आफ्नो अनुहार पनि ल्याउनुहोस्” भन्नु परेको थियो 😅
र अब सबै यात्रुहरूलाई सुझाव दिइएको छ –
“मेकअप गरेर आउनुहोस्, तर हदभन्दा बढी नहोस् – हैरान नपारौं स्क्यान मेसिनलाई!”

Share:

Advertisement Space

Contact us for advertising