Advertisement Space

Contact us for advertising

News

नक्कली इन्सपेक्टर असलीको फन्दामा

२०२५ मे २२mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

नक्कली इन्सपेक्टर असलीको फन्दामा

काठमाडौं, ८ जेठ — आफूलाई प्रहरी इन्सपेक्टर बताउँदै ठगी गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने युवक भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका–२, दिव्यश्वरी बसोबास गर्दै आएका २३ वर्षीय सुजन गिरी रहेका छन्।

गिरीलाई ठगीको आरोपमा मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन्।

पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Share:

Advertisement Space

Contact us for advertising