सम्पादकीय टोली

  • संचालक: रवि चौधरी
  • प्रधान सम्पादक: सन्तोष चौधरी
  • सिस्टम अपरेटर: रामकेश गुप्ता
  • समाचार सहयोगी: साधना कुमारी थारु चौधरी
  • कार्यालय व्यवस्थापक: जनकनन्दनी चौधरी

सम्पर्क

  • मायादेवी गाउँपालिका ०३, गुण्डा चोक, रुपन्देही, नेपाल
  • फोन: +९७७ ९७०२६८३६१८
  • ईमेल: news@mewskhabar.com

कानुनी

  • प्रेस काउन्सिल दर्ता नं: ४९९७/८१-८२
  • सूचना विभाग दर्ता नं: ४७१६/८१८२
  • स्वाधिकार © २०८२ मेउज खबर | All rights reserved.
  • Developed by Mews Media Pvt. Ltd.

मेउज खबर — हाम्रो लुम्बिनी, हाम्रो खबर

Advertisement Space

Contact us for advertising

News

सुद्धोधन गाउँपालिका अध्यक्ष श्री कमलेश शरण चौधरी सकुशल घर फर्किए कपिलवस्तु

२०२५ मे २२mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

सुद्धोधन गाउँपालिका अध्यक्ष श्री कमलेश शरण चौधरी सकुशल घर फर्किए
कपिलवस्तु

कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका अध्यक्ष श्री कमलेश शरण चौधरी सामान्य अनुसन्धानका लागि आफैं प्रहरीमा उपस्थित भएपछि, अदालतको आदेशअनुसार सकुशल आफ्नै निवास फर्किनु भएको छ।

प्रहरी अनुसन्धानको प्रक्रिया अन्तर्गत उहाँले सम्पूर्ण विवरण स्पष्ट रूपमा प्रस्तुत गर्नु भएको थियो। अनुसंधान पश्चात अदालतबाट कुनै पनि किसिमको आपराधिक संलग्नता नदेखिएको पुष्टि भएसँगै उहाँलाई रिहा गरिएको हो।

अध्यक्ष चौधरीले कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्दै संयमता प्रदर्शन गर्नु भएको थियो।
उहाँको यो कदमले जनप्रतिनिधिको उत्तरदायित्व र कानुनप्रति आस्था प्रष्ट पार्दछ।

स्थानीय तहका जनप्रतिनिधिहरूमाथि आउने विभिन्न आरोप र प्रश्नहरूबिच सत्यको पक्षमा उभिनु लोकतन्त्रको बलियो संकेत हो।
अध्यक्ष चौधरीको सकुशल फर्किनु— सत्य सधैं विजयी हुन्छ भन्ने कुराको उदाहरण बनेको छ।

स्थानीयबासी र समर्थकहरूले उहाँको घर फर्किएको खवरलाई सकारात्मक रूपमा लिएका छन्।
सम्पूर्ण घटनाले न्यायप्रणालीप्रति जनआस्था बलियो बनाउने अपेक्षा गरिएको छ।

Share:

Advertisement Space

Contact us for advertising

Advertisement Space

Contact us for advertising

थप समाचार

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
News

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

२०२५ मे २३
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३
सुनको भाउ तोलामा ११ सयले घट्यो
Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

२०२५ मे २३

Advertisement Space

Contact us for advertising