सम्पादकीय टोली

  • संचालक: रवि चौधरी
  • प्रधान सम्पादक: सन्तोष चौधरी
  • सिस्टम अपरेटर: रामकेश गुप्ता
  • समाचार सहयोगी: साधना कुमारी थारु चौधरी
  • कार्यालय व्यवस्थापक: जनकनन्दनी चौधरी

सम्पर्क

  • मायादेवी गाउँपालिका ०३, गुण्डा चोक, रुपन्देही, नेपाल
  • फोन: +९७७ ९७०२६८३६१८
  • ईमेल: news@mewskhabar.com

कानुनी

  • प्रेस काउन्सिल दर्ता नं: ४९९७/८१-८२
  • सूचना विभाग दर्ता नं: ४७१६/८१८२
  • स्वाधिकार © २०८२ मेउज खबर | All rights reserved.
  • Developed by Mews Media Pvt. Ltd.

मेउज खबर — हाम्रो लुम्बिनी, हाम्रो खबर

Advertisement Space

Contact us for advertising

Entertainment

विशाल र धनशिका विवाह बन्धनमा बाँधिंदै

२०२५ मे २०mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

विशाल र धनशिका विवाह बन्धनमा बाँधिंदै

तमिल फिल्म उद्योगका चर्चित अभिनेता विशाल कृष्ण रेड्डी र अभिनेत्री साई धनशिका विवाह बन्धनमा बाँधिन लागेका छन्। उनीहरूले करिब १५ वर्ष लामो मित्रतालाई वैवाहिक सम्बन्धमा परिणत गर्ने घोषणा गरेका हुन्।

विशालले आफ्नो नयाँ फिल्म ‘योगी दा’ को प्रेस मिटका क्रममा धनशिकासँगको सम्बन्धबारे खुलासा गर्दै आउँदो २९ अगस्टमा विवाह गर्ने बताएका हुन्।

विशाल ‘माधा गज राजा’, ‘अम्बाला’, र ‘सान्डाकोझी’ जस्ता सफल फिल्महरू मार्फत दर्शकमाझ परिचित छन्। अर्कोतर्फ साई धनशिकाले सन् २००९ मा ‘पेरनमई’, र सन् २०१० मा ‘मान्जा वेलू’ तथा ‘निल गवानी सेलाथे’ जस्ता फिल्महरूबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्।

साई धनशिका अभिनेता रजनीकान्तकी छोरी पनि हुन्, जसले उनलाई फिल्मी क्षेत्रमा प्रारम्भदेखि नै विशेष पहिचान दिलाएको थियो।

Share:

Advertisement Space

Contact us for advertising

Advertisement Space

Contact us for advertising

थप समाचार

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
News

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

२०२५ मे २३
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३
सुनको भाउ तोलामा ११ सयले घट्यो
Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

२०२५ मे २३

Advertisement Space

Contact us for advertising