सम्पादकीय टोली

  • संचालक: रवि चौधरी
  • प्रधान सम्पादक: सन्तोष चौधरी
  • सिस्टम अपरेटर: रामकेश गुप्ता
  • समाचार सहयोगी: साधना कुमारी थारु चौधरी
  • कार्यालय व्यवस्थापक: जनकनन्दनी चौधरी

सम्पर्क

  • मायादेवी गाउँपालिका ०३, गुण्डा चोक, रुपन्देही, नेपाल
  • फोन: +९७७ ९७०२६८३६१८
  • ईमेल: news@mewskhabar.com

कानुनी

  • प्रेस काउन्सिल दर्ता नं: ४९९७/८१-८२
  • सूचना विभाग दर्ता नं: ४७१६/८१८२
  • स्वाधिकार © २०८२ मेउज खबर | All rights reserved.
  • Developed by Mews Media Pvt. Ltd.

मेउज खबर — हाम्रो लुम्बिनी, हाम्रो खबर

Advertisement Space

Contact us for advertising

Politics

एमाले धनुषा अध्यक्षमा भोला यादव निर्वाचित

२०२५ मे २३mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

एमाले धनुषा अध्यक्षमा भोला यादव निर्वाचित

नेकपा एमाले धनुषा जिल्लाको आठौं अधिवेशनबाट अध्यक्ष पदमा भोला यादव निर्वाचित भएका छन्। अधिवेशनमा अध्यक्षका लागि भोला यादव र लक्ष्मीनारायण यादवबीच प्रतिस्पर्धा भएको थियो।

निर्वाचनमा जम्मा ६२८ मत खसेको थियो। भोलाले ४०२ मत प्राप्त गर्दा लक्ष्मीनारायणले २०० मत मात्रै ल्याएका थिए। भोलालाई एमाले सचिव रघुवीर महासेठले समर्थन गरेका थिए भने लक्ष्मीनारायणलाई उमाशंकर अरगरियाको समर्थन थियो।

उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर, उपसचिवमा सविनविक्रम थापा निर्वाचित भएका छन्। महिला उपसचिवतर्फ रुकाकुमारी मिश्र निर्वाचित भएकी छन् भने लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण चयन भएका छन्।

निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। नयाँ नेतृत्वबाट पार्टी संगठनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

Share:

Advertisement Space

Contact us for advertising

Advertisement Space

Contact us for advertising

थप समाचार

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
News

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

२०२५ मे २३
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३
सुनको भाउ तोलामा ११ सयले घट्यो
Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

२०२५ मे २३

Advertisement Space

Contact us for advertising