Politics

एमाले धनुषा अध्यक्षमा भोला यादव निर्वाचित

एमाले धनुषा अध्यक्षमा भोला यादव निर्वाचित

नेकपा एमाले धनुषा जिल्लाको आठौं अधिवेशनबाट अध्यक्ष पदमा भोला यादव निर्वाचित भएका छन्। अधिवेशनमा अध्यक्षका लागि भोला यादव र लक्ष्मीनारायण यादवबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा जम्मा ६२८ मत खसेको थियो। भोलाले ४०२ मत प्राप्त गर्दा लक्ष्मीनारायणले २०० मत मात्रै ल्याएका थिए। भोलालाई एमाले सचिव रघुवीर महासेठले समर्थन गरेका थिए भने लक्ष्मीनारायणलाई उमाशंकर अरगरियाको समर्थन थियो। […]

२०२५ मे २३
भैरहवा विमानस्थल उपसमितिमा माओवादीको प्रतिनिधित्व नहुँदा आपत्ति

भैरहवा विमानस्थल उपसमितिमा माओवादीको प्रतिनिधित्व नहुँदा आपत्ति

काठमाडौं । सार्वजनिक लेखा समितिले गठन गरेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिमा नेकपा (माओवादी केन्द्र) को प्रतिनिधित्व नहुँदा आपत्ति जनाइएको छ। बुधबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा माओवादी केन्द्रका सांसद राजन दाहालले उपसमितिमा आफ्नो दललाई समावेश नगरिएको विषय उठाएका हुन्। उनले समितिमा माओवादीको अनुपस्थितिलाई असन्तुलित प्रतिनिधित्वको संकेतको रूपमा व्याख्या गरे। उक्त उपसमितिको संयोजक नेपाली कांग्रेसकी […]

२०२५ मे २१
सुशासनका लागि अनुशासन अनिवार्य : शेखरकुमार सिंह

सुशासनका लागि अनुशासन अनिवार्य : शेखरकुमार सिंह

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले देशमा सुशासन कायम गर्न तीनै तहका सरकार अनुशासित र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्। उनले भने, “जबसम्म सरकारले लगानी पारदर्शी रूपमा नगर्छ, तबसम्म सुशासनको कुरा केवल नारामै सीमित हुन्छ।” सिंहले मधेसी समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधन अपरिहार्य भएको स्पष्ट पारे। “नयाँ संविधानमा केही […]

२०२५ मे २१
सत्ता गठबन्धनमा खटपट, कांग्रेसले खोज्दै छ बहिर्गमन?

सत्ता गठबन्धनमा खटपट, कांग्रेसले खोज्दै छ बहिर्गमन?

काठमाडौं । सत्ता गठबन्धनभित्रको असहजता दिनप्रतिदिन सतहमा आउन थालेको छ। गभर्नर नियुक्ति जस्तो संवैधानिक प्रक्रिया पनि गठबन्धनभित्रको असमझदारीका कारण रोकिएको छ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सार्वजनिक रूपमा गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरेपछि राजनीतिक वृत्तमा अनेक अड्कलबाजी सुरु भएका छन्। सोमबार कास्की क्षेत्र नम्बर ३ को सम्मेलनमा महतले गठबन्धन सहज नभएको र कांग्रेसको धारणालाई महत्व नदिइएको […]

२०२५ मे २०
अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समितिको बैठक आह्वान

अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समितिको बैठक आह्वान

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। यो बैठक आज अपराह्न ४ बजेपछि बस्ने अर्थमन्त्रीको सचिवालयले जनाएको छ। गभर्नर सिफारिस समितिको यो बैठक अर्थमन्त्री पौडेलले पहिलो पटक आह्वान गरेका हुन्। समितिको संयोजक अर्थमन्त्री आफैं छन् भने सदस्यहरूमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषनाथ पाण्डे रहेका छन्। मंगलबार बालुवाटारमा […]

२०२५ मे २०
शिक्षकसँग भएका सम्झौता कार्यान्वयन गर्न कांग्रेस नेता महरको सरकारलाई आग्रह

शिक्षकसँग भएका सम्झौता कार्यान्वयन गर्न कांग्रेस नेता महरको सरकारलाई आग्रह

काठमाडौं – नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले शिक्षकसँग गरेको सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। मंगलबार नेपाल शिक्षक संघ काठमाडौं महानगरका पदाधिकारीहरूसँगको छलफलमा उनले सरकारलाई सम्झौता कार्यान्वयनमा ढिलासुस्ती नगर्न चेतावनी दिए। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका महरले विगतमा नेपाल शिक्षक महासंघसँग पटक–पटक भएका सम्झौताहरू अझै कार्यान्वयन नभएको भन्दै सरकारलाई सम्झौताबाट पछि नहट्न […]

२०२५ मे २०
प्रधानमन्त्री अस्वस्थ भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित

प्रधानमन्त्री अस्वस्थ भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि तय गरिएको सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभाको कार्यसूचीबाट हटाइएको छ। सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीले स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी दिएपछि उक्त कार्यक्रम हटाइएको हो। यद्यपि, अन्य कार्यसूची भने यथावत् रहनेछन्। प्रतिनिधि सभाको बैठक मंगलबार बिहान ११ बजेका लागि तय गरिएको छ।

२०२५ मे २०
गृहमन्त्री लेखकको कडा सन्देश : धर्मको आडमा राजनीति र हिंसा अस्वीकार्य

गृहमन्त्री लेखकको कडा सन्देश : धर्मको आडमा राजनीति र हिंसा अस्वीकार्य

काठमाडौं – गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई राजनीतिक उद्देश्य पूरा गर्न प्रयोग गर्नु अस्वीकार्य रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले धर्मको नाममा हिंसा, अराजकता वा आपराधिक कार्यलाई कुनै हालतमा सहन नहुने स्पष्ट पारेका हुन् । उनले तीनकुनेमा चैत १५ गते भएको राजतन्त्रको वकालत संविधानको भावना र मर्म […]

२०२५ मे १९
प्रधानमन्त्री ओली र युरोपियन युनियन राजदूतबीच शिष्टाचार भेट, स्थायित्व र समृद्धिमा जोड

प्रधानमन्त्री ओली र युरोपियन युनियन राजदूतबीच शिष्टाचार भेट, स्थायित्व र समृद्धिमा जोड

प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज बालुवाटारमा शिष्टाचार भेट गरेको छ। नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा आएको टोलीमा भारतस्थित गैरआवासीय तथा काठमाडौँस्थित विभिन्न युरोपेली मुलुकका राजदूतहरूको उपस्थिति थियो। भेटमा नेपाल–ईयूबीचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको चर्चा गर्दै प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र पछिल्लो राजनीतिक स्थायित्वबारे जानकारी गराए। उनले […]

२०२५ मे १९
तिलगाउँमा हिमतालको त्रास : प्रचण्डले सरकारलाई तत्काल उद्धार र सुरक्षित बसोबासको माग

तिलगाउँमा हिमतालको त्रास : प्रचण्डले सरकारलाई तत्काल उद्धार र सुरक्षित बसोबासको माग

हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दा अहिले भीषण संकटमा छन्। हिमताल फुटेर आएको लेदोसहितको पहिरोका कारण १८ घरधुरी उच्च जोखिममा परेका छन्। गाउँका ५० घरधुरीमध्ये ३२ जना – जसमा २१ महिला, ९ पुरुष र २ बालक छन् – अहिले खुला चौरमा त्रिपालमुनी रात काट्न बाध्य छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, यी घरपरिवारका […]

२०२५ मे १९
माधव–प्रचण्डलाई लक्षित गर्दै ओलीको आक्रोश : “तीन वर्षअघि जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छ”

माधव–प्रचण्डलाई लक्षित गर्दै ओलीको आक्रोश : “तीन वर्षअघि जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छ”

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार बल्खुमा आयोजित मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा पुराना नेता माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध कडा टिप्पणी गरे। ओलीले पार्टीभित्रैका केही नेताहरुले बाहिरी शक्तिसँग मिलेर पार्टीमा अन्तरविद्रोह गराएको आरोप लगाउँदै भने, “तीन वर्षअघि जहाँबाट निकाल्यौं, अहिले उनीहरु त्यहीँ पुगेका छन्।” उनले पार्टी एकीकरणपछि दुई […]

२०२५ मे १७
संघीय निजामती सेवा विधेयकमा राज्य व्यवस्था समितिका ११ नयाँ व्यवस्था

संघीय निजामती सेवा विधेयकमा राज्य व्यवस्था समितिका ११ नयाँ व्यवस्था

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा सम्बन्धी विधेयक पारित गरेको छ। प्रतिनिधि सभामा १४ महिनाअघि दर्ता भएको यो विधेयक समितिबाट परिमार्जनसहित पारित भएको हो। समितिले विधेयकमा ११ वटा नयाँ प्रावधान थप गरेको छ, जसले निजामती सेवामा महत्वपूर्ण संरचनात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। पहिलो, संघीय निजामती सेवामा प्रवेश उमेर पुरूषका लागि […]

२०२५ मे १६