सम्पादकीय टोली

  • संचालक: रवि चौधरी
  • प्रधान सम्पादक: सन्तोष चौधरी
  • सिस्टम अपरेटर: रामकेश गुप्ता
  • समाचार सहयोगी: साधना कुमारी थारु चौधरी
  • कार्यालय व्यवस्थापक: जनकनन्दनी चौधरी

सम्पर्क

  • मायादेवी गाउँपालिका ०३, गुण्डा चोक, रुपन्देही, नेपाल
  • फोन: +९७७ ९७०२६८३६१८
  • ईमेल: news@mewskhabar.com

कानुनी

  • प्रेस काउन्सिल दर्ता नं: ४९९७/८१-८२
  • सूचना विभाग दर्ता नं: ४७१६/८१८२
  • स्वाधिकार © २०८२ मेउज खबर | All rights reserved.
  • Developed by Mews Media Pvt. Ltd.

मेउज खबर — हाम्रो लुम्बिनी, हाम्रो खबर

Advertisement Space

Contact us for advertising

Business

सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ पुग्यो, चाँदी सस्तो

२०२५ मे ८mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ पुग्यो, चाँदी सस्तो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ थियो । मूल्य वृद्धिको यो क्रम पछिल्लो दिनहरूमा अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै देखिएको हो ।

यसैबीच चाँदीको मूल्यमा भने ओरालो लागेको छ । बुधबार तोलाको १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १० रुपैयाँले घटेर तोलामा १ हजार ९५५ रुपैयाँमा झरेको छ ।

महासंघले सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजार र डलर विनिमय दरलाई आधार बनाएर दैनिक निर्धारण गर्ने गर्छ

Share:

Advertisement Space

Contact us for advertising

Advertisement Space

Contact us for advertising

थप समाचार

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
News

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

२०२५ मे २३
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३
सुनको भाउ तोलामा ११ सयले घट्यो
Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

२०२५ मे २३

Advertisement Space

Contact us for advertising