Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

सुनको भाउ तोलामा ११ सयले घट्यो

९ जेठ, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाला सुनको भाउ प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन यो भाउ प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो । यो हिसाबले हेर्दा आज सुनको भाउ प्रतितोला […]

२०२५ मे २३
सुनको भाउमा एकैदिन पाँच हजार रूपैयाँको वृद्धि, आज प्रतितोला १ लाख ८९ हजार ८ सय

सुनको भाउमा एकैदिन पाँच हजार रूपैयाँको वृद्धि, आज प्रतितोला १ लाख ८९ हजार ८ सय

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला पाँच हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा यो मूल्य पाँच हजार रूपैयाँले बढी […]

२०२५ मे २१
मंगलबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट

मंगलबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर देखिएको छ भने चाँदीको भाउमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि यही मूल्यमा कारोबार भएकाले आज सुनको भाउमा कुनै परिवर्तन देखिएको छैन। सोमबार भने सुनको मूल्य प्रतितोला ६ […]

२०२५ मे २०
सुनको भाउमा फेरि उकालो, आजको बजार दर कति?

सुनको भाउमा फेरि उकालो, आजको बजार दर कति?

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउ फेरि बढेको छ। आइतबार प्रतितोला ६ सय रूपैयाँले घटेको सुनको मूल्य आज उस्तै ६ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार सुनको मूल्य एक लाख ८४ हजार दुई सय […]

२०२५ मे १९
सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर

सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर

नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार घटेर १ लाख ८४ हजार २०० रुपैयाँमा झरेको हो। तेजाबी सुनको मूल्य पनि घटेर १ लाख ८३ हजार ५०० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। सुनको […]

२०२५ मे १८
सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदीको भाउ पनि उकालो

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदीको भाउ पनि उकालो

काठमाडौं — नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा एकैदिन तोलामा ३ हजार रुपैयाँको वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सोही सुनको मूल्य तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँमा कायम गरिएको थियो। सुनको मूल्यमा लगातार भइरहेका यस्ता उतारचढाव पछिल्लो […]

२०२५ मे १६
लगातार पाँचौं दिन सेयर बजारमा गिरावट, कारोबार ७ अर्बमा सीमित

लगातार पाँचौं दिन सेयर बजारमा गिरावट, कारोबार ७ अर्बमा सीमित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँचौं दिन पनि घटेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ७.३७ अंकले घटेर २६१२.८९ विन्दुमा बन्द भएको छ। बजारसँगै कारोबार रकम पनि घटेको छ। बुधबार ८ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार त्यो घटेर ७ अर्ब ८ करोड रुपैयाँमा झरेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ […]

२०२५ मे १५
सुनको मूल्यमा एकैदिन ३५०० रुपैयाँको गिरावट

सुनको मूल्यमा एकैदिन ३५०० रुपैयाँको गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठुलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले घटेको छ । बिहीबारको नयाँ मूल्यअनुसार छापावाल सुनको तोलाको मूल्य १ लाख ८१ हजार ८०० रुपैयाँ पुगेको छ । गत बुधबार सोही सुनको मूल्य १ लाख ८५ हजार ३०० […]

२०२५ मे १५
होटल राति १० बजेपछि जबरजस्ती बन्द: व्यवसायीको विरोध, सीडीओलाई ज्ञापनपत्र

होटल राति १० बजेपछि जबरजस्ती बन्द: व्यवसायीको विरोध, सीडीओलाई ज्ञापनपत्र

काठमाडौँ — राजधानीका होटल व्यवसायीले राति १० बजेपछि प्रहरीले होटल, रेष्टुरेन्ट र मनोरञ्जन स्थल जबरजस्ती बन्द गराएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँ र उद्योग वाणिज्य सङ्घ काठमाडौँले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो व्यवहारले व्यवसाय धराशायी बनाउने गुनासो गरेका हुन्। […]

२०२५ मे १३
हेटौँडा सिमेण्ट उद्योग निजीकरणविरुद्ध माओवादी केन्द्रको प्रदर्शन

हेटौँडा सिमेण्ट उद्योग निजीकरणविरुद्ध माओवादी केन्द्रको प्रदर्शन

हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेण्ट उद्योग निजीकरण गर्ने सरकारको निर्णयको विरुद्धमा माओवादी केन्द्र मकवानपुरले हेटौँडामा विरोध प्रदर्शन गरेको छ। १५ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले हेटौँडा सिमेण्ट उद्योगसहित सात वटा सरकारी स्वामित्वका उद्योगहरू निजीकरण गर्ने निर्णय गरेपछि सो निर्णयको चर्को विरोध भएको हो। विरोधस्वरूप माओवादी केन्द्र मकवानपुरले बिहीबार मानसचोकबाट जुलुस निकालेर प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल […]

२०२५ मे ९
सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ पुग्यो, चाँदी सस्तो

सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ पुग्यो, चाँदी सस्तो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ थियो । मूल्य वृद्धिको यो क्रम पछिल्लो दिनहरूमा अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै […]

२०२५ मे ८
नेप्सेमा भारी उछाल, २.३८% ले बढेर २६७३.६९ विन्दुमा बन्द

नेप्सेमा भारी उछाल, २.३८% ले बढेर २६७३.६९ विन्दुमा बन्द

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उल्लेखनीय वृद्धि देखिएको छ। वैशाख २४ गते, २०८२ (May 7, 2025) को कारोबार अन्त्यमा नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा पुग्दै २.३८ प्रतिशतको वृद्धि सहित बजार बन्द भएको छ। आजको दिनभर बजारमा खरिद चाप उच्च देखिएको थियो। कुल कारोबार रकम करिब १० अर्ब ५१ करोड रुपैयाँ पुगेको छ […]

२०२५ मे ७