सम्पादकीय टोली

  • संचालक: रवि चौधरी
  • प्रधान सम्पादक: सन्तोष चौधरी
  • सिस्टम अपरेटर: रामकेश गुप्ता
  • समाचार सहयोगी: साधना कुमारी थारु चौधरी
  • कार्यालय व्यवस्थापक: जनकनन्दनी चौधरी

सम्पर्क

  • मायादेवी गाउँपालिका ०३, गुण्डा चोक, रुपन्देही, नेपाल
  • फोन: +९७७ ९७०२६८३६१८
  • ईमेल: news@mewskhabar.com

कानुनी

  • प्रेस काउन्सिल दर्ता नं: ४९९७/८१-८२
  • सूचना विभाग दर्ता नं: ४७१६/८१८२
  • स्वाधिकार © २०८२ मेउज खबर | All rights reserved.
  • Developed by Mews Media Pvt. Ltd.

मेउज खबर — हाम्रो लुम्बिनी, हाम्रो खबर

Advertisement Space

Contact us for advertising

Local

मानव बेचबिखन प्रयासमा एक युवक पक्राउ, दुई युवतीलाई भारत लैजाँदै गरेको आरोप

२०२५ मे ८mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

मानव बेचबिखन प्रयासमा एक युवक पक्राउ, दुई युवतीलाई भारत लैजाँदै गरेको आरोप

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा धादिङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्लाको गल्छी गाउँपालिका–२ निवासी २४ वर्षीय रोजन भुजेल रहेका छन् ।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार भुजेललाई बुधबार पक्राउ गरिएको हो । उनले दुई जना युवतीलाई राम्रो रोजगारीको लोभ देखाई भारततर्फ लैजाँदै गरेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भुजेलले हेटौंडा र वीरगञ्जस्थित कपडा उद्योगमा राम्रो आम्दानी हुने काम लगाइदिने बहानामा ती युवतीलाई भारत लैजाँदै थिए । उनीमाथि मानव बेचबिखनको उद्देश्य राखिएको ठहर गर्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घटनासँग सम्बन्धित अन्य पक्षको खोजी तथा अनुसन्धान कार्य जारी रहेको बताइएको छ ।

Share:

Advertisement Space

Contact us for advertising

Advertisement Space

Contact us for advertising

थप समाचार

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
News

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

२०२५ मे २३
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३
सुनको भाउ तोलामा ११ सयले घट्यो
Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

२०२५ मे २३

Advertisement Space

Contact us for advertising