पानी_को_धारा_छ_तर_पानी_छैन
स्थान: देवकोटा चोक, आकासे पुल मुनि
त्यहाँ राखिएको चिसो पानीको धारा,
तर पानी न त आउँछ, न त आवश्यक छ।
👉 धारा राख्नुपर्ने ठाउँमा छैन,
👉 जहाँ राखिएको छ, त्यहाँ काम नै छैन।
अब सोध्न मन लाग्छ – यो धारा कसको लागि हो? सजावटका लागि कि समाधानका लागि?
जरुरी छ भने पानी ल्याउनुस, छैन भने धारा हटाएर जरुरी ठाउँमा लगिदिनुस! 🙏