Sports

बर्नमाउथलाई हराउँदै म्यानचेस्टर सिटी तेस्रो स्थानमा

बर्नमाउथलाई हराउँदै म्यानचेस्टर सिटी तेस्रो स्थानमा

म्यानचेस्टर सिटीले बर्नमाउथलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रिमियर लिग अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। गएराति इतिहाड स्टेडियममा भएको खेलमा घरेलु टोली सिटीले पहिलो हाफमै दुई गोल गर्दै दबदबा कायम गरेको थियो। खेलको १४ औं मिनेटमा ओमार मारमुसले पहिलो गोल गर्दै अग्रता दिलाए भने ३८ औं मिनेटमा बर्नान्डो सिल्भाले दोस्रो गोल थपे। ६७ औं मिनेटमा […]

२०२५ मे २१
नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित, एसिया छनोटको उपविजेता बन्यो

नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित, एसिया छनोटको उपविजेता बन्यो

६ जेठ, काठमाडौं ।आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर ३ को अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग ७८ रनको फराकिलो हार बेहोरेको छ। यस हारसँगै नेपाल प्रतियोगिताको उपविजेतामै सीमित रहँदै ग्लोबल छनोटमा पुग्ने यात्रा टुंग्याएको छ। थाइल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा २ विकेटको क्षतिमा १५८ रन बनायो। थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले आक्रामक […]

२०२५ मे २०
जसले ४० वर्षको प्रतिक्षा तोडिन्: पाओलिनीको ऐतिहासिक जित

जसले ४० वर्षको प्रतिक्षा तोडिन्: पाओलिनीको ऐतिहासिक जित

जस्मिन पाओलिनीले इटालीको टेनिस इतिहासमा नयाँ अध्याय लेखेकी छन्। उनले इटालियन ओपन २०२५ को महिला एकल उपाधि जित्दै ४० वर्ष लामो प्रतिक्षा अन्त्य गरिन्। रोमको फोरो इटालिको कोर्टमा भएको फाइनल खेलमा उनले अमेरिकी खेलाडी कोको गफलाई ६–४, ६–२ को सिधा सेटमा हराइन्। यो ऐतिहासिक जित इटालीका टेनिस समर्थकहरूका लागि भावुक क्षण बन्यो। राष्ट्रपतिसमेत उपस्थित खेल […]

२०२५ मे १८
विश्वकपको ढोका खुल्ला गर्न नेपाललाई सुपर–३ मा कम्तीमा एक जित अनिवार्य

विश्वकपको ढोका खुल्ला गर्न नेपाललाई सुपर–३ मा कम्तीमा एक जित अनिवार्य

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले सुपर–३ चरणमा स्थान पक्का गरेको छ। समूह ‘सी’ को विजेता बनेको नेपालले अब समूह ‘ए’ की विजेता आयोजक थाइल्यान्ड र समूह ‘बी’ की विजेता युएईसँग प्रतिस्पर्धा गर्नेछ। सुपर–३ मा पुगेका नेपाल, थाइल्यान्ड र युएईमध्ये दुई टोलीले विश्व छनोटको यात्रा तय गर्ने छन्। सुपर–३ मा तीन टोलीले एकअर्कासँग एकपटक […]

२०२५ मे १६
महिला टी-२० विश्वकप छनोट : हङकङसँगको वर्षा प्रभावित खेलमा नेपाल पहिले ब्याटिङ गर्दै

महिला टी-२० विश्वकप छनोट : हङकङसँगको वर्षा प्रभावित खेलमा नेपाल पहिले ब्याटिङ गर्दै

३० बैशाख, काठमाडौं ।आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आजको खेलमा नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। वर्षाले खेल ढिला भएकाले टस जितेको हङकङले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो। खेल ५ ओभरमा झारिएको छ, जसअनुसार दुवै टोलीलाई छोटो समयमा उच्च स्कोर बनाउने चुनौती छ। वर्षाका कारण मैदान भिजेकाले खेल निर्धारित समयमा सुरु […]

२०२५ मे १३
विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा

विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा चर्चित ब्याट्सम्यान विराट कोहलीले टेष्ट क्रिकेटबाट आधिकारिक रुपमा सन्यासको घोषणा गरेका छन्। कोहलीले सोमबार इन्स्टाग्राममार्फत एक भावुक सन्देश पोस्ट गर्दै टेष्ट करिअरको अन्त्यको जानकारी गराएका हुन्। उनले भनेका छन्, “टेष्ट क्रिकेटमा मैले पहिलोपटक ब्याग्गी ब्लु जर्सी लगाएको १४ वर्ष भइसकेको छ। इमानदारीपूर्वक भन्नुपर्दा, यो फर्म्याटले मलाई जीवनमा कहिल्यै नबिर्सिने […]

२०२५ मे १२
नेपाल आर्मीले जित्यो खुला पुरुष खो-खोको उपाधि, लुम्बिनी प्रदेश उपविजेता

नेपाल आर्मीले जित्यो खुला पुरुष खो-खोको उपाधि, लुम्बिनी प्रदेश उपविजेता

तुलसीपुर, दाङ | वैशाख २८दाङको तुलसीपुरस्थित अरणिको मैदानमा आयोजित प्रथम राष्ट्रिय खुला पुरुष खो-खो प्रतियोगिताको उपाधि नेपाल आर्मी क्लबले जितेको छ। फाइनल खेलमा नेपाल आर्मीले लुम्बिनी प्रदेशलाई २०–१६ को अन्तरले हराउँदै विजेता बन्यो। प्रतियोगिता विजेता बनेको आर्मीले नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता लुम्बिनी प्रदेशले २५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र […]

२०२५ मे ११
भारतीय क्रिकेटर रोहित शर्माले टेस्ट क्रिकेटबाट लिए संन्यास, ओडीआई खेल्न भने जारी राख्ने

भारतीय क्रिकेटर रोहित शर्माले टेस्ट क्रिकेटबाट लिए संन्यास, ओडीआई खेल्न भने जारी राख्ने

भारतीय क्रिकेटका कप्तान तथा स्टार ब्याट्सम्यान रोहित शर्माले टेस्ट क्रिकेटबाट औपचारिक रूपमा संन्यास लिएका छन्। उनले अबदेखि भारतको तर्फबाट टेस्ट नखेल्ने घोषणा गरेका हुन्। टेस्ट क्रिकेटमा लामो समयसम्म भारतीय टिमको आधारस्तम्भ रहेका रोहितले भने एकदिवसीय (ODI) क्रिकेट खेल्न भने जारी राख्ने जनाएका छन्। रोहितको यो निर्णयले भारतीय क्रिकेटमा नयाँ युग सुरु हुने संकेत मिलेको छ। […]

२०२५ मे ७
“भारतीय प्रशिक्षक गम्भीरको कडा टिप्पणी: ‘पाकिस्तानसँग कुनै पनि खेल खेल्न हुँदैन'”

“भारतीय प्रशिक्षक गम्भीरको कडा टिप्पणी: ‘पाकिस्तानसँग कुनै पनि खेल खेल्न हुँदैन'”

दिल्ली — भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले पाकिस्तानसँग क्रिकेट खेल्न नहुने स्पष्ट धारणा सार्वजनिक गरेका छन्। दिल्लीमा आयोजित एक कार्यक्रममा उनले पाकिस्तानसँग तटस्थ भेन्युमा समेत खेल्न नहुने बताए। गम्भीरको यो प्रतिक्रिया जम्मू–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतङ्कवादी हमलापछि आएको हो, जहाँ एक नेपाली नागरिकसहित २६ जनाले ज्यान गुमाएका थिए। सो घटनाको १५ […]

२०२५ मे ७
सनराइजर्सको प्लेअफ यात्रा सकियो, कोच भेट्टोरीले घरेलु मैदानलाई ठहराए दोषी

सनराइजर्सको प्लेअफ यात्रा सकियो, कोच भेट्टोरीले घरेलु मैदानलाई ठहराए दोषी

इन्डियन प्रिमियर लिग (IPL) 2025 बाट सनराइजर्स हैदराबाद बाहिरिएपछि टिमका प्रमुख प्रशिक्षक ड्यानियल भेट्टोरीले घरेलु मैदानकै पिचलाई हारको प्रमुख कारण बताएका छन्। उनले यस वर्षको हैदराबादको स्लो ट्र्याकले आक्रामक ब्याट्सम्यानहरूलाई खेल्न गाह्रो बनाएको बताए। २०१६ को च्याम्पियन सनराइजर्स हैदराबाद सोमबार डेल्ही क्यापिटल्ससँगको खेल वर्षाका कारण रद्द भएपछि प्लेअफ दौडबाट बाहिरिएको तेस्रो टिम बन्यो। यसअघि राजस्थान […]

२०२५ मे ६
IPL 2025 को प्लेअफ होडमा बाँकी ७ टिम: कुन टिम कति नजिक छन् प्लेअफ पुग्न?

IPL 2025 को प्लेअफ होडमा बाँकी ७ टिम: कुन टिम कति नजिक छन् प्लेअफ पुग्न?

IPL 2025 आफ्नो अन्तिम चरणमा पुगिसकेको छ। हालसम्म १० टोलीमध्ये ३ टिम—चेन्नई सुपर किङ्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद—प्लेअफ होडबाट बाहिर भइसकेका छन्। बाँकी ७ टिमबीच भने तीव्र प्रतिस्पर्धा चलिरहेको छ अन्तिम चार स्थानका लागि। बाँकी १५ खेलहरू सबैको नजरमा छन् किनभने प्रत्येक नतिजाले समीकरण फेर्न सक्छ।

२०२५ मे ६
KKR को १ रनको चमत्कारिक जित: परागको आतिशबाजी र शुभम दुबेको संघर्ष पनि व्यर्थ

KKR को १ रनको चमत्कारिक जित: परागको आतिशबाजी र शुभम दुबेको संघर्ष पनि व्यर्थ

इडेन गार्डेन्स, मे ४ (२०२५) – आईपीएल २०२५ मा एकपछि अर्को रोचक खेल भइरहँदा आइतबार कोलकाता नाइट राइडर्स (KKR) र राजस्थान रोयल्स (RR) बीचको खेलले दर्शकको श्वास थामियो। इडेन गार्डेन्समा भएको यो थ्रिलर खेलमा KKR ले राजस्थानलाई मात्र १ रनले हराउँदै प्लेअफ दौडमा आफ्नो सम्भावना जोगाएको छ। २०६ रनको लक्ष्य, पराग र शुभमले उमार्न सकेनन् […]

२०२५ मे ४