Advertisement Space
Contact us for advertising
Advertisement Space
Contact us for advertising

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

सुनको भाउ तोलामा ११ सयले घट्यो

एमाले धनुषा अध्यक्षमा भोला यादव निर्वाचित
Advertisement Space
Contact us for advertising
Advertisement Space
Contact us for advertising
📂 प्रमुख विधाहरू
Advertisement Space
Contact us for advertising
Advertisement Space
Contact us for advertising
Advertisement Space
Contact us for advertising
Advertisement Space
Contact us for advertising
🔥 ट्रेन्डिङ समाचार

साथीले भेटाइदिएका महिलाबाट ‘हनी ट्र्याप’मा परे सरकारी कर्मचारी, मागियो घरजग्गा
काठमाडौं – एक जना सरकारी कर्मचारी ‘हनी ट्र्याप’मा परेका छन्। सामाजिक सञ्जालमार्फत सुरु भएको सम्बन्धले उनलाई ब्ल्याकमेलमा पार्दै लाखौँ रुपैयाँ र घरजग्गासम्म मागिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो घटनामा संलग्न दुई युवतीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा कैलालीकी ३४ वर्षीया ममता तामाङ र भक्तपुरकी ३४ वर्षीया आँचल श्रेष्ठ रहेका छन्। प्रहरीका […]

लुम्बिनीका पत्रकारलाई डिजिटल पत्रकारिता तालिम
लुम्बिनी प्रदेशका पत्रकारहरूले डिजिटल पत्रकारिता सम्बन्धी विशेष तालिम प्राप्त गरेका छन्। नेपाल पत्रकार महासंघ लुम्बिनीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा प्रदेशका १२ वटै जिल्लाका पत्रकारलाई डिजिटल पत्रकारिता तालिम दिएको हो। महासंघका अध्यक्ष सुक्रऋषी चौलागाईका अनुसार सूचना प्रविधिको तीव्र विकाससँगै न्यू मिडियाको प्रयोग बढ्दै गएकाले यसलाई प्रभावकारी ढंगले प्रयोग गर्न तालिम आवश्यक रहेको बताए। तालिम […]

भारतीय ट्रकको ओभरलोड अब भन्सार विन्दुमै नियमन गरिने
रुपन्देही — नेपालमा प्रवेश गर्ने भारतीय मालवाहक ट्रकहरू अब भन्सार विन्दुमै तौल मिलान गरिसकेपछि मात्रै प्रवेश गर्न पाउने भएका छन्। नेपाली सडक र पुलहरूमा ओभरलोड सवारीका कारण भइरहेको क्षति रोक्न प्रशासनले यो व्यवस्था लागू गर्ने निर्णय गरेको हो। बुधबार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले यो निर्णय गरेको हो। ओभरलोड ट्रकका कारण बुटवल–नारायणगढ […]

सिद्धार्थनगर नगरपालिकाको कृषि भवनमा मर्मत कार्य सुरु – उडेका प्लेट बोर्ड पुनः जडान
सिद्धार्थनगर नगरपालिकाको कृषि भवनमा हालैको हावाहुरीले क्षति पुर्याएका केही प्लेट बोर्डहरू मर्मत गरिँदै छन्। तीव्र गतिमा आएको हावाले भवनको बाहिरी भागमा रहेका थुप्रै सूचनात्मक बोर्डहरू उडाएको थियो, जसका कारण नगरवासीहरूले भवन पहिचान गर्न समस्या भोगिरहेका थिए। नगरपालिकाको प्राविधिक शाखाले क्षति मूल्यांकन गरेपछि मर्मत कार्य तत्काल सुरु गरिएको हो। अहिले बोर्डहरूलाई मजबुत फ्रेममा पुनः जडान गर्ने, […]

नक्कली इन्सपेक्टर असलीको फन्दामा
काठमाडौं, ८ जेठ — आफूलाई प्रहरी इन्सपेक्टर बताउँदै ठगी गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने युवक भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका–२, दिव्यश्वरी बसोबास गर्दै आएका २३ वर्षीय सुजन गिरी रहेका छन्। गिरीलाई ठगीको आरोपमा मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले […]

लुम्बिनीलाई खतरा सूचीमा नराख्ने उपायबारे छलफल
काठमाडौं, ८ जेठ — विश्व सम्पदा सूचीमा सूचीकृत गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई युनेस्कोको खतरा सूचीमा नराख्ने विषयमा छलफल गरिएको छ। यसै सन्दर्भमा बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र युनेस्को नेपाल प्रमुख याको डु टुइटबीच भेटवार्ता भएको हो। भेटमा मन्त्री पाण्डेले लुम्बिनीमा युनेस्कोको मापदण्ड अनुसार सुधारात्मक कार्यहरू भइरहेको जानकारी दिँदै, खतराको सूचीमा नपार्ने रणनीति […]